कञ्चनपुर: कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । शुक्रबार जिल्लाको दोधारा चाँदनी नगरपालिका-७ कञ्चभोजस्थित सडक छेउमा सोही ठाउँ २६ वर्षीय अर्जुन सुनार मृत अवस्थामा फेला परेका हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुरमा एक युवक मृत फेला
कञ्चनपुरमा एक युवक मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

