बझाङः बझाङमा बुुधवार राति सेती नदीमा बगेका एक युवकको उद्धार गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ परिङ्गालका ३६ वर्षीय करन गिरी सुख्खा पहिरो आएपछि घरसहित सेती नदीमा बगेका थिए। करनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
पहिरोले सेती नदीमा बगेका करनको उद्धार
पहिरोले सेती नदीमा बगेका करनको उद्धार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

