धनगढी: कैलालीको धनगढी स्थिति हसुलिया फिडरमा विद्युत काटिने भएको छ । बिहिबार धनगढी वितरण केन्द्र अन्तरगतको कब्रिस्तान देखि घुइयाघाट सम्मको लाइन सुधार गर्न विद्युत लाईन काटिन लागेको हो । सो क्षेत्रमा ११ केभी कभर केबुल लाईन पनि जडान गरिने भएकाले बिहिबार बिहान १० बजेदेखि बेलुकी ५ बजे सम्म विद्युत लाईन काटिने नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ ।
भोलि धनगढीको हसुलिया फिडरमा विद्युत काटिने
भोलि धनगढीको हसुलिया फिडरमा विद्युत काटिने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

