धनगढीः कैलालीमा एक लाख २५ हजार मूल्यको अबैध सामान बरामद गरिएको छ। बुधबार जिल्लाको भजनी नगरपालिका–१ ठेगरपुरमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी जवान हर्क बोहरासहितको टोलील करिब एक लाख २५ हजार २५० मूल्यको अबैध सामान बरामद गरेको हो। ४८ डिब्बा सिल्भर पेन्ट, जिरा, सुर्ती र महिलाले लगाउने २१६ वटा चन्द्रमा काटा बेवारिस अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
कैलालीमा एक लाख २५ हजार मूल्यको अबैध सामान बरामद
कैलालीमा एक लाख २५ हजार मूल्यको अबैध सामान बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

