धनगढी: कैलालीको धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बुधबार धनगढी उपमहानगरपालिका–२ की ६२ वर्षीया भागा भट्टको करेन्ट लागेर मृत्यु भएको हो । उनलाई आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर घाइते भएकी थिइन । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु
धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

