धनगढी: दार्चुलाबाट लागू औषध खैरो हेरोइन सहित ३ जना पक्राउ परेका छन । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा बिरेन्द्र चन्द, जगदिश कोली र सुरज महर खरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मोटरसाइकलमा सवार उनीहरु ९८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दार्चुलाबाट खैरो हेरोइन सहित ३ जना पक्राउ
दार्चुलाबाट खैरो हेरोइन सहित ३ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

