धनगढी: कैलालीको कैलारीका नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मंगलबार कैलारी गाउँपालिका – ६ भगतपुर स्थित घुरा नदीमा डुबेर अन्दाजी ११÷१२ वर्षीय बालकको मृत्यु भएको हो । मृत्य भएका बालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलारीमा नदीमा डुबेर एक बालकको मृत्यु
कैलारीमा नदीमा डुबेर एक बालकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

