धनगढीः कैलालीको धनगढीमा मोटरसाइकल पल्टिदा २ जना घाइते भएका छन्। मंगलबार विहान धनगढी उपमहानगरपालिका–४ सिजि कम्प्युटर अगाडी मोटरसाइकल पल्टिदा २ जना घाइते भएका हुन्। कैलारी गाउँपालिकाका अनिल चौधरी र आरेस दहितलाई सेती प्रादेशिक अस्पताल लगिएको छ। दुबै जनालाई धनगढी नगर प्रहरीले उद्दार गरेर अस्पताल पुगाएको हो। घटनाको विस्तृत विवरण आउन बाँकी नै छ।
धनगढीमा मोटरसाइकल पल्टिदा २ जना घाइते
धनगढीमा मोटरसाइकल पल्टिदा २ जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

