धनगढी: कैलालीको लम्कीमा क्रिनको ठक्करबाट एक जना घाइते भएका छन । सोमबार राती लम्कीचुहा नगरपालिका – ४ बलिया स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको प्र –२–०३–००१ क २०२७ नम्बरको क्रिनले स्थानीय ४२ वर्षीय किरण प्रसाद शर्मालाई ठक्कर दिएको हो । क्रिनको ठक्करबाट घाइते भएका शर्माको टाउको र छातिमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । क्रिन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीमा क्रिनको ठक्करबाट एक जना घाइते
कैलालीमा क्रिनको ठक्करबाट एक जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

