धनगढीः कैलालीबाट एक जना बेपत्ता भएका छन्। जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरका ३८ वर्षीय जङ्गबहादुर बम बेपत्ता भएका हुन्। आज दिउँसोदेखि सम्पर्क विहीन भएका बम सुस्त मनस्थितिको समेत रहेको पारिवारिक स्रोतले जनाएको छ। उनलाई कसैले देखे अथवा फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८४८५३२८०७, कैलाश बम ९८४८४६४४६८, ९७६७७०३२७७ को सम्पर्क नम्बरमा फोन गरि सहयोग गरिदिन हुन अनुरोध गरेका छन्।
कैलालीबाट एक जना बेपत्ता
कैलालीबाट एक जना बेपत्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

