धनगढीः कैलालीको धनगढी र गोदावरीमा सर्पले टोकेर दुई बालक घाईते भएका छन्। धनगढी उपमहानगरपालिका-१२ स्थित खोलामा खेल्ने क्रममा सर्पले टाकेपछि एक बालक घाईते भएका हुन्। यस्तै गोदावरी नगरपालिका-१ मा १५ वर्षीय एक बालक घाईते भएका छन्। उनलाई घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेपछि घाइते भएका हुन्। यी दुबै जना घाइते बालकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको प्रदेश आपतकालिन कार्य संचालन केन्द्र धनगढीले जनाएको छ।
धनगढी र गोदावरीमा सर्पले टोकेर दुई बालक घाईते
धनगढी र गोदावरीमा सर्पले टोकेर दुई बालक घाईते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

