धनगढी: पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटिएको छ । गएराति १ बजे कालो झोलाभित्र तारसहितको शङ्कास्पद् वस्तु देउवा निवास अगाडि फेला परेको थियो । आज बिहान नेपाली सेनाको बम डिस्पोजल टोली आएर सो वस्तुलाई निष्क्रिय गर्दा झोलामा रहेको कुकरभित्र माटो फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
देउवाको घर अगाडी राखिएको शङ्कास्पद् वस्तुभित्र माटो
देउवाको घर अगाडी राखिएको शङ्कास्पद् वस्तुभित्र माटो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

