धनगढीः कैलालीको धनगढीमा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका १० बस्ने राजु रानाको छोरा ३ वर्षीय आर्यन रानाको घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर शुक्रवार मृत्यु भएको हो। पानीमा डुबेर घाइते भएका आर्यनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा सोही दिननै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
धनगढीका ३ बर्सिय बालकको पानीमा डुबेर मृत्यु
धनगढीका ३ बर्सिय बालकको पानीमा डुबेर मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

