धनगढीः आज (आइतबार) दिउँसो सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दैछ। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सूचना नै जारी गरेर प्रदेश सभा बैठक आह्वान गरेको छ। साउन ३२ गते सचिवालयबाट प्रकाशित सूचनाबाट प्रदेश सभाको पाँचौ अधिवेशनको चौथो बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो। तर प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले अर्को सूचना जारी गर्दै आज दिउँसो ३ बजे बैठक बस्ने भन्दै प्रदेश सभा सदस्यहरुलाई उपस्थितीका लागि आह्वान गरिएको छ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै
सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

