धनगढी: कैलालीको अत्तरियाबाट हराएकी महिला फेला परेकी छन । शनिबार बिहानै गोदावरी नगरपालिका – २ राधाकृष्ण टोलबाट हराएकी ५५ वर्षिया महिला खिमडी साउँद फेला परेकी हुन । उनलाई शनिबार साँझ करिब साढे ४ बजेतिर नगरपालिकाकै वडा नं। ६ लालपुरतिर फेला पारेको आफन्त शंकर साउँदले जानकारी दिए । उनका अनुसार उक्त समयमा वडा नं। ६ स्थित कोलिकटान तिर पैदल हिडिरहेकी उनलाई स्थानिय एक जना अटो चालकले देखेका थिए । उक्त अटो चालकले आफन्तहरुलाई खबर गरेपछि उनलाई शनिबार नै फेला पार्न सफल भएको साउँदले बताए ।
अत्तरियाबाट हराएकी ५५ वर्षिया महिला भेटिईन
अत्तरियाबाट हराएकी ५५ वर्षिया महिला भेटिईन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

