अत्तरिया – कैलालीको अत्तरियाबाट एक महिला हराएकी छन । शनिबार गोदावरी नगरपालिका – २ राधाकृष्ण टोलबाट ५५ वर्षिया खिमडी साउँद हराएकी हुन । शनिबार बिहान करिब ८ बजेदेखी हराएकी उनको परिवार तथा छिमेकीहरुले खोजी गरिरहेको भएपनि हालसम्म भेटाउन नसकेको छिमेकी शंकर साउँदले जानकारी दिए । मानसिक अवस्था खासै राम्रो नभएकि उनले हरियो कुर्ता र सुरुवाल लगाएको उनले बताए । खिमडीलाई कसैले भेटेमा ९८११६९१७९९ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।
अत्तरियाबाट ५५ वर्षिया महिला हराइन
अत्तरियाबाट ५५ वर्षिया महिला हराइन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

