धनगढी – कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। टीकापुर नगरपालिका–६ की ६५ वर्षीया राजकुमारी बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको हो । शुक्रबार बिहान आफ्नै घरको धारामा नुहाउने क्रममा मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु
कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

