बैतडी – बैतडीबाट लागूऔषध चरेश सहित एकजना पक्राउ परेका छन् । बुधबार भारतीय बजार झुलाघाटबाट नेपालतर्फ फर्किरहेका सुर्नया गाउँपालिका ३ का ३५ बर्षीया रामसिंह ऐरी चरेश सहित पक्राउ परेका हुन । उनको साथबाट ३ ग्राम १४० मिलिग्राम चरेशसहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । महाकाली भन्सार कार्यालय झुलाघाट नजिकै चेकजाँचको क्रममा ऐरीको साथमा चरेश बरामद गरिएको प्रहरीको भनाइ छ ।
बैतडीबाट लागूऔषध चरेशसहित एकजना पक्राउ
बैतडीबाट लागूऔषध चरेशसहित एकजना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

