धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपाकिलाबाट लागू औषध सहित २ जना पक्राउ परेका छन । मंगलबार राती गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गुलरीया र अस्थायी प्रहरी पोष्ट गजरौलाबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका – ५ पवित्रावस्ती स्थित भित्री सडक खण्डबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय १९ वर्षीय दिनेश नेपाली सहित दुई जना रहेका छन । उनीहरुको साथबाट ५१ मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
कृष्णपुरबाट लागू औषध सहित २ जना पक्राउ
कृष्णपुरबाट लागू औषध सहित २ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

