बझाङ- बझाङमा गोठमाथि पहिरो खस्दा ३ चौपाया मरेका छन् भने एक घरमा क्षति भएको छ । जिल्लाको तलकोट गाउँपालिका–४ पनाल्ताका गुड्डु जेठाराको ढुंगा माटोले बनेको खरले छाएको २ तले २ कोठे गोठमाथि बुधबार पहिरो खस्दा ३ गोरु मरेका हुन् । त्यसैगरी सोही ठाउँका मिनबहादुर जेठाराको ढुंगा माटोले बनेको खरले छाएको २ तले २ कोठे घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर जोशीले बताए ।
बझाङमा गोठमाथि पहिरो खस्दा ३ चौपाया मरे, एक घरमा क्षति
बझाङमा गोठमाथि पहिरो खस्दा ३ चौपाया मरे, एक घरमा क्षति
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

