बझाङ- बझाङबाट बेपत्ता भएका ३ बालिक डडेल्धुरामा भेटिएका छन् । जयपृथ्वी नगरपालिका-७ छ्यालाकी १६ वर्षीया रजनी विक, १५ वर्षीया निरा विक र अन्दाजी १३ वर्षीया अनिशा विक सोमबार डडेल्धुरामा भेटिएका हुन् । तीनै जना डडेल्धुराको भातकाडामा हिँडिरहेको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ । उनीहरु आइतबार साउन २० गते विद्यालय जान्छु भनी हिँडेका थिए ।
बझाङबाट बेपत्ता भएका ३ बालिक डडेल्धुरामा भेटिए
बझाङबाट बेपत्ता भएका ३ बालिक डडेल्धुरामा भेटिए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

