धनगढीः कैलालाीको धनगढीमा सर्पले डसेर एक जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका ३२ वर्षीय रमेश क्षेत्रीलाई घरमै बसिरहेको अवस्थामा सर्पले डसेर घाइते भएका हुन्। घाइते रमेशको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.