धनगढी : कैलालीबाट प्रहरीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीले सवारी ज्यान मुद्दामा ५ दिन कैद सजाय र २ हजार जरिवाना तोकेका जोशीपुर गाउँपालिका – ४ का ४५ वर्षीय गुलाब चौधरी पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार धनगढी उपमहानगरपालिका – ४ बसपार्कबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.