धनगढी :कैलालीको अत्तरियामा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ । बैतडीको सुर्नाया गाउँपालिका – ४ का अन्दाजी २५ वर्षीय राजेश साउँदको मृत्यु भएको हो । शनिवार विहान ११ बेहोस अवस्थामा भेटिएका साउँदको उपचारको क्रममा पदमा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.


