धनगढीः कैलालीको धनगढीमा अलपत्र एक बालिकाको उद्दार गरिएको छ। धनगढी उपमहानगरपालिका–७ कैलाली बहुमूखी क्याम्पस नजिकै चौमला गोप्ता घर बताउने ११ वर्षीया चम्पा चन्दलाइ नगर प्रहरीले उद्दार गरेर जिल्ला प्रहरी कार्यालयको महिला सेलमा जिम्मा लगाएको छ।
धनगढीमा अलपत्र एक बालिकाको उद्दार
धनगढीमा अलपत्र एक बालिकाको उद्दार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

