धनगढीः कैलालीमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । भजनी नगरपालिका–८ का ४७ वर्षीय लल्लन जागालाई बर्दीयाको मधुबन नगरपालिका–४ ढोडरी बजारबाट पक्राउ गरिएको हो।उनलाई २०६१ जेष्ठ ३० गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेको थियो। इलाका प्रहरी कार्यालय राजापुर बर्दीयाको प्रहरी टोली र इलाका प्रहरी कार्यालय भजनीबाट खटीएको प्रहरी टोलीले पक्राउ गरेको हो।
कर्तव्य ज्यान मुद्दामा फरार भजनीका तल्लन २० बर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दामा फरार भजनीका तल्लन २० बर्षपछि पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

