अछामः अछाममा प्रहरीले अवैध मदिरा बरामद गरेको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–३ र २ को कच्ची सडकखण्डमा अवैध घरेलु मदिरा ओसार पसार गरिरहेको अवस्थामा फेला पारेको थियो। बिहीवार ५० लिटर र शुक्रवार १०५ लिटर गरेर १ सय ५५ लिटर अवैध ९घरेल०ु मदिरा बरामद गरि नष्ट गरेको इलाका प्रहरी कार्यलय पञ्चदेवलले जनाएको छ। स्थानीय जनप्रतिनिधि, समाजसेवी, तथा स्थानीयको रोहबरमा मदिरा नष्ट गरिएको छ।
अछाममा १५५ लिटर अवैध मदिरा बरामद
अछाममा १५५ लिटर अवैध मदिरा बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

