धनगढीः कैलालीबाट भन्सार छलीका श्रृंगारका सामान बरामद गरिएको छ। धनगढी–२ ट्राफिक चौराहा र भजनी–५ रणनगर नजिक भारतबाट भन्सार छली ल्याएको अन्दाजी ५४ हजार ७३० मुल्य बराबरको सुट, कडा–चुरी, लिपिस्टिक, कुमकुम सिन्दुर लगायत श्रृंगारका सामान, चप्पल र रसायनिक मलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.


