डडेल्धुराः अभद्र व्यवहार मुद्दामा फरार रहेका डडेल्धुराका एक जना पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–६ भालुमारेका ४६ वर्षीय भिमप्रसाद भट्टराई पक्राउ परेका हुन्। अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट ११ दिन कैद र ५ हजार जरिवाना तोकेपछि उनी फरार रहेका थिए। भट्टराईलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले अमरगढी नगरपालिका–७ पोखरा बजारबाट पक्राउ गरेको जनाएको छ।
अभद्र व्यवहार मुद्दामा फरार रहेका डडेल्धुराका एक जना पक्राउ
अभद्र व्यवहार मुद्दामा फरार रहेका डडेल्धुराका एक जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

