धनगढीः कैलालीको धनगढीमा मोटरसाइकलले ठक्कर दिँदा एउटा गाई मरेको छ। मंगलवार राति साढे १० बजेतिर मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डस्थित राजपुरमा सुदूरपश्चिम प्रदेश ०१०१० प ३१२५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा छाडा छाडिएको गाई मरेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालकसहित अन्य तीन जना घाइते भएका छन्। मोटरसाइकल चालक धनगढी–२ मिलनचोकका २८ वर्षीय शन्नी नेपाली, मोटरसाइकलमा सवार ३० वर्षीय गोबिन्द भण्डारी र धनगढी–६ की १८ वर्षीया स्वस्तिका चौधरी घाइते भएका छन्।
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

