धनगढी कैलालीमा एक फरार प्रतिवादी पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका-८ बस्ने ३२ वर्षीय झंकर बहादुर शाह पक्राउ परेका हुन् । चेक अनादर मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले मंगलबार उनकै घर ठेगानाबाट पक्राउ गरेको बताएको छ । उनलाई जिल्ला अदालत कैलालीमा बुझाउने पहल भइरहेको प्रहरीले बताएको छ ।
कैलालीमा फरार रहेका झंकर पक्राउ
कैलालीमा फरार रहेका झंकर पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

