कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले करिब एक लाख २ हजार, अस्थायी प्रहरी पोष्ट बन्साहले करिब १० हजार पाँच सय र अस्थायी बिट मझगाउँले करिब ८ हजार ४२० गरेर एक लाख २० हजार ९२० मुल्यको पेय पदार्थ, एक थान साइकल, भेस्ट, बिडी, सलाई र प्लाष्टिकको डोरी बरामद गरिएको प्रहरीले जनाएको छ।
कञ्चनपुरमा भन्सार छलीका सामान बरामद
कञ्चनपुरमा भन्सार छलीका सामान बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

