डडेल्धुराः डडेल्धुरामा किशोरी करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। १६ वर्षीया किशोरी जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको पर्शुराम नगरपालिका–१ स्यालकोटका ३३ वर्षीय भिम बहादुर कठायतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। कठायतले किशोरीलाइ आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने आफन्तको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
डडेल्धुरामा किशोरी करणी आरोपमा भिम बहादुर पक्राउ
डडेल्धुरामा किशोरी करणी आरोपमा भिम बहादुर पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

