धनगढीः कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका-३ कुसमघाटबाट टीकापुर नगरपालिका-१ बस्ने ४० वर्षीय लेखराम चौधरी पक्राउ परेका हुन्। चौधरीलाई ९ सय ६० मिलिग्राम लागूऔषध ९खैरो हिरोईन०सहित फेला पारी नियन्त्रण लिएको प्रहरी चौकी जनकपुरले जनाएको छ। यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।
कैलालीमा लागूऔषधसहित एक जना पक्राउ
कैलालीमा लागूऔषधसहित एक जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

