बझाङः बझाङबाट एक जना बेपत्ता भएका छन्। जिल्लाको मष्टा गाउँपालिका १ का ५२ वर्षीय बिर्खराज पुरी असार ३० गतेबाट बेपत्ता भएका हुन्। ३० गते दिउँसो घरबाट धनगढी जान्छु भनी हिडेका बिर्खराज अहिले सम्म सम्पर्क बिहीन रहेको कमल पुरीले जानकारी दिए। असार ३१ गते बझाङको देउरामा स्थानीयले देखेकोसमेत पुरीले बताए। बिर्खराजलाई कसैले देखे वा भेटेमा नजिकैको प्रहरी तथा सम्पर्क नम्बर ९८६८०३९५२८ मा खबर गरिदिन हुन उनले आग्रह गरेका छन्। बिर्खराजले कान कम सुन्ने गरेको बताईएको छ।
बझाङबाट एक जना बेपत्ता
बझाङबाट एक जना बेपत्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

