धनगढी : डोटीमा जिप दुर्घटना हुँदा ६जना घाइते भएका छन । गयराती धनगढीबाट अछाम जाँदै गरेको से १ ज ४३२ नम्बरको जिप दिपायल सिलगढी नगरपालिका – ६ कोलीनीमा दुर्घटना भएको हो ।
दुर्घटनामा ६ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131