धनगढी : कैलालीको गौरीगंगाबाट अवैध सालको गोलिया बरामद गरिएको छ । शुक्रबार राती गौरीगंगा नगरपालिका – ९ बनखेत स्थित गौरीगंगा सामुदायिक साँझेदारी वनबाट अवैध सालका गोलिया बरामद गरिएको हो िईलाका प्रहरी कार्यालय मसुरिया, कैलाली र सब–डिभिजन वन कार्यालय मसुरियाको संयुक्त टोलीले वनबाट ५ गोलिया ९५३.६८ क्युफिट० अबैध काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
वरामद काठ सव–डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाइएको छ ।