धनगढी। साहित्यकार दीपिका विवशको निधन भएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरकी दीपिका भट्ट (फुलारा) को मंगलबार निधन भएको हो ।
एक महिनादेखि बिरामी रहेकी उनको काठमाडौँमा मङ्गलवार उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन् ।

caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131