धनगढी। धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्लर संचालनमा आएको छ । धनगढी उपमहानगरपालिका–१ , सेतो पुल नजिक ९सिताराम डेरिको छेउमा ० रहेको पिके हेअर सोलुन एण्ड जेन्स पार्लरको एक कार्यक्रमका बिच संचालनमा आएको हो।
धनगढीमै न्युन शुल्कमा ग्राहकका चाहाना अनुसारको गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले युवा व्यवसायी प्रीतम जोशीले करिब १० लाख लागतमा सञ्चालनमा ल्याइएको हो। पिके हेअर सोलुन एण्ड जेन्स पार्लरले ग्राहकलाई हेअर कटिङ ,फ्यसेयल,ओएल हेठ मसाज र हेअर स्पा लगायत सेवाहरु दिने सञ्चालकले जोशीले बताए । पिके हेअर सोलुन एण्ड जेन्स पालरको धनगढीमा धनगढी उप महानगरपालिका वडा न ७ का वडा अध्यक्ष मोतिराना थारुले उद्घाटन गरेका हुन ।