धनगढी । धनगढीमा रहेको लोटस क्याफे पाँचौ बार्षिकोत्सवको अवसरमा दुष्टि फाउन्डेसन कैलालीमा खाद्यान्न सहयोग गरेको गरेको छ । लोटस क्याफे धनगढीका संञ्चालक टंक कठायतले १४ हजार बराबको खाद्य सामाग्री फाउन्डेसन लाई सहयोग गरेको जानकारी दिए ।

लोटस क्याफे को पाँचौं वार्षिकोत्सव मा दृष्टि फाउन्डेसन लाई खाद्यान्न संगै विभिन्न खानाका परिकारमा २० प्रतिशत छुटको समेत ब्यवस्था गरिएको संञ्चालक खेम नाथ योगीले बताए ।
उनले लोटस क्याफे धनगढीले हरेक बार्षिकोत्सवमा सामाजिक कार्य गदै आएका विभिन्न क्षेत्रमा सहयोग गदै आएको जानकारी दिए । क्याफेले लाईफ म्युजिकको पनि ब्यवस्था गरेको छ ।


