काठमाडौं। न्यायपरिषदले ६० जना न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको न्यायपरिषद बैठकले ३४ जना उच्च अदालत र बाकी जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो।
बैठकले उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस पनि गरेको छ। हेर्नुहोस नयाँ नियुक्तीका लागि सिफिरसमा परेका र सरुवा भएका न्यायाधीशहरुको सूची:न्यायाधीश सरुवा (1)


