धनगढी। धनगढीमा ट्रक दुर्घटना भएको छ । धनगढी उपमहानगरपालिकाको छ लेन सडक खण्डमा ना ६ ख २६२८ नम्बरको ट्रक अनियन्त्रीत भई दुर्घटना भएको हो । ट्रक दुर्घटना हूँदा मानविय क्षती भने नभएको बताइएको छ । आइतवार छ लेन सडक खण्डको ट्रक ठोकिएर रेलिङ पोल भत्कीएको छ । दुर्घटना भएको खबरपछि उक्त ट्रक प्रहरीले नियन्त्रणमा लिईएको छ। सो दर्घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
धनगढीमा ट्रक दुर्घटना
धनगढीमा ट्रक दुर्घटना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

