डोटी। गोरूले हानेर डोटीमा एक महिलाको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका – ३ रावतकट्टेकी अन्दाजी ५२ वर्षीया लक्ष्मीदेवी कठायतको गोरुले हान्दा मृत्यु भएको हो। पारिवारिक स्रोतका अनुसार गोरुले हान्दा घाइते भएकी लक्ष्मीको उपचारका क्रममा सोमवार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।
डोटीमा गोरूले हान्दा एक महिलाको मृत्यु
डोटीमा गोरूले हान्दा एक महिलाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

