चितवन। चितवन निर्वाचन क्षेत्र नम्बर २ को मत गणनामा रास्वपाका उम्मेदवार रवि लामिछानेले झण्डै दोब्बर मतले अग्रता बनाएका छन्। इच्छामनकामना गाउपालिकाकोे १ देखि ५ सम्मका वडाको मत गन्दा लामिछाने ३ हजार १६६ मतसहित अग्रस्थानमा छन्।
त्यस्तै एमालेका रामप्रसाद न्यौपानेले १७४६ मत पाउदा कांग्रेसका जीतनारायण श्रेष्ठले १२४१ मत प्राप्त गरेका छन्।


