कैलाली। कैलालीको धनगढीबाट अवैध लागुऔषधसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागुऔषधसहित भरतराज जोशी पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनी एक ग्राम लागुऔषधसहित पक्राउ परेको हुन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको जनाइएको छ ।
धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ
धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

