धनगढी। कैलालीमा डुबेर एक जनाको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका–५ अण्डैयाकी ३२ वर्षीया मना विकको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो। अण्डैया खोलामा लुगा धुने क्रममा डुबेर मंगलबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
कैलालीमा लुगा धुने क्रममा डुबेर एक जनाको मृत्यु
कैलालीमा लुगा धुने क्रममा डुबेर एक जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

