डडेल्धुरा। डडेल्धुरामा एक जना मृत फेला परेका छन्। जिल्लाको भागेश्वर गाउँपालिका वडा नं. ४ धिमलाका ४२ वर्षीय गोपाल साउँद मृत फेला परेको प्रहरीले बताएको छ । अमरगढी नगरपालिका वडा नं. ५ बागबजार डेरा गरी बस्ने साउँद सोही ठाउँस्थित ऋषिखोला सामुदायिक वनमा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
डडेल्धुरामा एक जना मृत फेला
डडेल्धुरामा एक जना मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

