बझाङ।बझाङमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको थलारा गाउँपालिका–३ लामातोलास्थित सेती नदीमा ७६ वर्षीया जौमती सार्की मृत फेला परेकी हुन् । दुर्गाथली गाउँपालिका–१ की सार्की शुक्रबार मृत अवस्थामा फेला परेकी बझाङ प्रहरीले जनाएको छ। घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बझाङमा एक महिला मृत फेला
बझाङमा एक महिला मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

