कैलाली। कैलालीको टीकापुर बजारमा नाली खन्दा पसल भत्किएको छ। आज टीकापुर बजारमा नाली खन्दा पसल भत्किएको जनाइएको हो । बजार क्षेत्रमा सतही ढल निकासका लागि नाली निर्माणका क्रममा नालीको सिमानामा परेर सो पसल भत्किएको हो । अव्यवस्थित रुपमा निर्माण भएका यस्ता कैयौं संरचना भत्किएका छन् ।
कैलालीको टीकापुरमा नाली खन्दा पसल भत्कियो
कैलालीको टीकापुरमा नाली खन्दा पसल भत्कियो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

