स्याङ्जा। स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले लिएका छन् । गुरुङले एमाले उम्मेदवार पदमा अर्यालसँगको मतान्तर दुई हजार पुर्याएका छन्। बिहीबार अपरान्ह सार्वजनिक मत परिणाम अनुसार कांग्रेस उपसभापति गुरुङले ७ हजार ४७६ मत ल्याउँदा एमालेकी सचिव अर्यालले ५ हजार ४६९ मत पाएकी छन् । मंसिर ४ मा भएको निर्वाचनमा कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले पुन: मतदानको माग गरेको थियो । तर बुधबार निर्वाचन आयोगले पुनस् मतदान नगर्ने निर्णय गरेको थियो ।
स्याङ्जा २ मा धनराज गुरुङलाई दुई हजार मतको अग्रता
स्याङ्जा २ मा धनराज गुरुङलाई दुई हजार मतको अग्रता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

